राजनीति « Khabarhub

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता कर्णबहादुर थापाले विरोध जनाएका छन्। थापाले पार्टी अध्यक्ष ओलीसँग पार्टीभित्र वैचारिक संघर्षको विवरण दिँदै पनि कार्की आयोगको प्रतिवेदनमा आधारित पक्राउ पूर्णतया गलत भएको बताए। 'पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र उहाँलाई पार्टीभित्र मनपरि गर्न उकास्ने र गलत काममा सहयोग…