Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सडकसहित विकास निर्माणका कामको जिम्मा लिएर अघि नबढाउनेलाई रुखमा बाँध्ने भनेर दिएको भनाइको जवाफ दिँदै उनले देश त्यसरी नबन्ने बताए…