राजनीति « Khabarhub

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तेस्रो वरीयता दिइने भएको छ। बुधबार बिहान खुमलटारमा फाइनल बैठक बसेर माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उनका लागि तेस्रो वरीयता तय गरेका हुन् । छलफलका क्रममा तेस्रो वरियता दिनेपछि उनी पार्टी एकता सभामा अन्तिम समयमा सामेल भएको…