राजनीति « Khabarhub

रास्वपाको हस्ताक्षर अभियानबारे प्रधानमन्त्रीको कटाक्ष- तीन करोडभन्दा माथि चाहिँ नपुगोस्

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले नै राजनीतिमा ल्याएको बताएका छन् । कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित रानी जमरा कुलरिया आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । ओलीले राष्ट्रिय लामिछानेलाई राजनीतिमा ल्याउने व्यक्ति आफू नै भएको दाबी गर्दै उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनाएको…