राशिफल « Khabarhub

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ११ तारिख। भदौ कृष्ण पक्षको औंसी तिथि। मोतीराम भट्ट जन्मजयन्ती, कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित…