राशिफल दैनिक « Khabarhub

आज २०८२ साल फागुन १ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल फागुन १ गते शुक्रबार फागुन कृष्ण पक्षको एकादशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १३ तारिख । कुम्भ संक्रान्ति, विजया एकादशी व्रत, विश्व रेडियो दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…