राशिफल « Khabarhub

आज २०८३ साल जेठ २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २४ गते आइतबार अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि। सन् २०२६ जुन ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष  : दिन राम्रो…