Live on
Your Voice, Your Power
काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले लैङ्गिक हिंसाविरुद्धका क्रियाकलापहरू बर्षैभरी जारी रहनुपर्ने बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दूतावासले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यो बर्षको लागि सकिएको भएपनि समानता र लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप बर्षैभरी जारी रहनुपर्ने बताएको हो । दूतावासले यो बर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउने क्रममा नेपालभरीका हाम्रा अमेरिकन स्पेशहरूले पनि स्थानीय रूपमा विभिन्न…