सामाजिक सञ्जाल Archives | Page 12 of 16 | Khabarhub Khabarhub

कालीगण्डकी माथिको भीरमा बनाएको यो पिङ, जुन बन्यो सामाजिक सञ्जालमा भाइरल

कुस्मा – कुस्मा बजारको छेउमा रहेको सुनसान भीरमा आजभोलि मान्छेको बाक्लो उपस्थिति हुन थालेको छ, त्यो पनि पिङ खेल्न । पहिले यो भीरमा बाँदरका बथान हिँड्थे । भीरमा रिसोर्ट र पिङ बनेपछि यहाँ मान्छेको चहलपहल शुरु हुन थालेको छ । कुस्मा नगरपालिका – ५ मा स्थानीय नरेन्द्रबहादुर खत्रीले १ महिनाअघि रिसोर्ट सञ्चालनमा ल्याएसँगै यो स्थान…