Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित ६ जना पेस्तोलसहित पक्राउ परेको विषयले नयाँ मोड लिएको छ । विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा भाइरल बनेको अडियो तथा भिडियोले घटनामा प्रहरीकै संलग्नता रहेको आशंका उब्जिएको छ । घटनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीको संलग्नता रहेको विवादास्पद अडियो तथा भिडियोले…