Live on
Your Voice, Your Power
काठमाडौँ– हालै दाम्पत्य जीवनमा बाधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् । पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् । शेरधन पत्नी जाङ्मुले मंगलबार बिहान फेसबुकमार्फत संखुवासभा पुगेको फोटोहरू सार्वजनिक गर्दै आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी…