Live on
Your Voice, Your Power
काठमाडौं– संघीय सांसद एवम् नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको मात्रै चिन्ता देखाएकोमा आलोचनात्मक टिप्पणी गरेकी छिन् । अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि राष्ट्रपति भण्डारीले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत् त्यहाँ रहेका नेपालीबारे चासो व्यक्त गरेकी थिइन् । यही विषयलाई लिएर सांसद झाँक्रीले राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जाल ट्विटरमा व्यंग्य…