Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७ ओभर ५ बलमा केबल २ विकेट गुमाउँदै भेट्टायो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी साइनब्राड एङ्गेलब्रेख्टले ४६ रन…