Live on
Your Voice, Your Power
काठमाडौं - ईङ्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई एक शुन्य गोल अन्तरले हराएको हो । खेलको ७० औ मिनेटमा जामल लुईसको गोल पाहुना टोली लेस्टरलाई स्तब्ध बनाउन पर्याप्त रह्यो । जीतसँगै तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको…