फुटबल Archives | Page 287 of 356 | Khabarhub Khabarhub

त्रिभुवन आर्मीलाई एनआरटीले गोलरहित बराबरीमा रोक्यो

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा एनआरटी र त्रिभुवन आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । पूरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा आर्मी महत्वपूर्ण तीन अंकको सट्टा एक अंकमा चित्त बुझाएको छ । बराबरीसँगै आर्मी शीर्ष स्थानमा एक अंकको झिनो अग्रता बनाएको छ । आर्मी आठ खेलबाट १७ अंक बनाएको छ । दोस्रो र…