Live on
Your Voice, Your Power
काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल टोलीमा तीन नयाँ खेलाडीले स्थान पाएका छन् । यु–२३ टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले साग खेल्ने टोलीमा राजेश परियार, राजिव लोप्चन र प्रेजन तामाङ परेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य स्टाइकर विमल घर्ती मगर, मिडफिल्डर अन्जन बिष्ट…