Live on
Your Voice, Your Power
काठमाडौं – ला लिगामा आउँदो शनिबार बार्सिलोनाले ओसासुनासँग खेल्दैछ । तर, नियमित कप्तान लियोनल मेस्सीले उक्त खेल गुमाउँने पक्का भएको छ । खुट्टाको गोलिगाँठामा चोट लागेपछि आराम गरिरहेका मेस्सीले अघिल्लो शनिबार भएको रियल बेटिसविरुद्धको खेल पनि गुमाएका थिए । उक्त खेलमा बार्सिलोना ५–२ गोल अन्तरले विजयी भएको थियो । मेस्सी अहिले टोलीको फिट्नेश प्रशिक्षकसँगै भएपनि…