फुटबल Archives | Page 316 of 339 | Khabarhub Khabarhub

पोग्वालाई छाड्न चाहँदैन युनाइटेड

काठमाडौं – क्लब फुटबलरको सरुवा बजार खुल्ला भइरहँदा म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्वाको पनि बजारमा चर्चा भइरहेको छ ।  यतिसम्मकी उनलाई इटालियन जाइन्ट र स्पेनिस महारथि रियल मड्रिडले लिन चाँसो देखाए ।  त्यस्तैमा पोग्वा स्वयमले पनि नयाँ चुनौतिका लागि अहिलेको समय सहि भएको बताइसकेका छन् । तर फ्रान्सेली खेलाडी पोग्वालाई इंग्लिस क्लब युनाइटेड भने…