Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– राजधानीको जाउलाखेल युथ क्लवले नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिता जितेको छ । सिन्धुपाल्चोकको लामोसाँघुस्थित बसन्तपुर मैदानमा शनिवार (आज) भएको खेलमा जाउलाखेलले गोरखा ब्जाइज क्लब रुपन्देहीलाई ०–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । जाउलाखेलको जीतमा डेनियलले १९ औं र ५६ औं मिनेटमा गोल गरेका थिए । विजयी जाउलाखेलले ५ लाख र…