फुटबल Archives | Page 43 of 345 | Khabarhub Khabarhub

युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया

एजेन्सी – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गत समूह ‘सी’को खेल सर्विया र स्लोभेनियाले बराबरी खेलेका छन् । बिहीबार साँझ भएको खेलमा सर्विया र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा पहिले अग्रता बनाए पनि अन्तिममा सम्हाल्लीन नसक्दा स्लोभेनिया बराबरीमा रोकियो । खेलको ६९औं मिनेटमा जान कार्निनिकले गोल गर्दै स्लोभेनियाले अग्रता बताएको…