Live on
Your Voice, Your Power
काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा लेन्सले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै लेन्स विजयी भएको हो । लेन्सका लागि प्रजेमिस्लाव फ्रान्कोव्स्की र एन्जेलो फुलगिनीले एक–एक गोल गरेका थिए । सेभिल्लाका सेर्गियो रामोसले एक गोल फर्काएका थिए । खेलको ६३औँ मिनेटमा लेन्सका फ्रान्कोव्स्कीले सुरुवाती गोल गर्दा ७९औँ मिनेटमा सेभिल्लाका रामोसले एक…