Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । गएराति भएको खेलमा आर्सनललाई १–० गोललले स्तब्ध बनाउँदै भिल्ला विजयी बनेको हो । भिल्लाका जोन म्याक्जिनले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोलसँगै भिल्लाको जितका लागि निर्णायक बन्यो । यो जितसँगै भिल्ला १६ खेलबाट ३५ अंकका साथ…