भलिबल Archives | Page 19 of 21 | Khabarhub Khabarhub

एभिसीमा पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज (शुक्रबार) नेपाल पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दैछ । त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कभर्डहलमा नेपालले अफगानिस्तानसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ । समूह बि मा रहेको नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि सेमिफाइनल पुग्नबाट बञ्चित भएको थियो । तर, समूह चरणबाट बाहिरिएका…