Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले पुरस्कार पाउने बाटो खुला भएको छ । मंसिर १५–२४ सम्म काठमाडौं, पोखरा र विराटनगरमा सम्पन्न भएको सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार वितरण गर्न तय भएको ‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२’ को पहिलो संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेकाे छ । सागका पदक विजेता खेलाडीका…