क्रिकेट « Khabarhub

विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा भरपर्दा ब्याटर प्रियाङ्क पाञ्चाल आउट भएपछि कर्णाली याक्सलाई धक्का लागेको छ । अहिले नेपाल प्रिमियर लिग एनपीएलमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ । खेलको ३ ओभर १ बलमा धनञ्जय लक्षनको बलमा पाञ्चाल आउट भए । आउट हुनुअघि उनले ११ बलमा १६…