Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले १ रनको झिनो जित निकाल्यो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले ३३ रनको जित दर्ता गराएको छ । एनपीएलको प्रन्धौँ खेलसम्म आइपुग्दा यी चारै टोलीले समान ४–४ खेल खेलका छन् । जसमा जनकपुरले अहिलेसम्म कुनै खेल हारेको छैन । जनकपुरले लुम्बिनीसहित,…