Live on
Your Voice, Your Power
काठमाडौँ - महिला टी २० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेको छ। नेपाल–मलेसिया बिच जारी महिला टी २० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ। आजको खेल जारी शृङ्खलाको पाँचौँ तथा निर्णायक खेल…