क्रिकेट Archives | Page 162 of 283 | Khabarhub Khabarhub

आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ। मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो। राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन…