क्रिकेट « Khabarhub

काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले तीन विकेट गुमाएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १० ओभरको चौथो बलमा तेस्रो विकेटका रुपमा आपेनर आकाश त्रिपाठी आउट भएका हुन् । आकाशले ३६ बल खर्चेर ३२ रन जोडे ।…