Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्ग्सले पाचौँ विकेट गुमाएको छ । खेलको १६ ओभर ४ बलमा विराटनगरका नरेन भट्ट आउट भए । उनको विकेट काठमाडौं गोर्खाजका सन्तोष यादवले लिएका हुन् । आउट हुनुअघि भट्टले ३० बलमा २५ रन बनाए । यस क्रममा उनले २ चौका प्रहार गरे । अहिले…