क्रिकेट Archives | Page 230 of 263 | Khabarhub Khabarhub

नेपाली खेलाडी सोमपाल सामेल ‘हक्स’ ग्लोबल टी–२० च्याम्पियन

काठमाडौं- नेपाली खेलाडी सोमपाल कामी  सामेल रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि चुमेको छ । आतबार राति भएको  फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन बनेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । ओपनर…