क्रिकेट « Khabarhub

संविधान दिवसका अवसरमा एकेडेमी क्रिकेट लिग हुने

काठमाडौं – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एकेडेमी क्रिकेट लिग (एसीएल) यु–१९ टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रैतिया्ेगिता असोज २ गतेदेखि १५ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा नेपालभरका निजी क्षेत्रबाट सञ्चालनमा रहेका क्रिकेट एकेडेमीका गरि १६ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा सहभागी…