क्रिकेट « Khabarhub

कुवेतविरुद्धः कुशल र गुल्शनको ब्याट चल्दा, फिल्डमा दीपेन्द्रको दबदबा

काठमाडौं – टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धाको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ शानदार जित निकाल्दा नेपालले ब्याट, बल र फिल्ड सबैतिर उत्कृष्ट खेल प्रदर्शन गरेको छ । १४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई १८.१ ओभरमा ८३ रनमा अलआउट गर्दा नेपालको खेल प्रशंसा योग्य बनेको हो । नेपालविरुद्ध कुवेतका तीनबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन…