Live on
Your Voice, Your Power
जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि शानदार जित दर्ता गरेको छ। शनिबार राति जयपुरमा भएको उच्च स्कोरिङ खेलमा हैदरावादले राजस्थानले दिएको २२९ रनको विशाल लक्ष्य १८.३ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो । हैदरावादको जितमा प्रारम्भिक ब्याटर ईशान किशनले विष्फोटक पारी खेले। उनले मात्र ३१ बलमा ७४…