क्रिकेट « Khabarhub

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट प्यारापिछ समयमै बन्नुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भूमिका रहेको बताएका छन्। उनले एनपीएलको दोस्रो संस्करणअघि आइतबार स्टेडियममा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै ओली सरकारले तोकेको कडा समयसीमाले यो निर्माण ढिलो हुनबाट जोगिएको बताए। डे–नाइट क्रिकेट हेर्ने सबैको चाहना पूरा हुन लागेको भन्दै उनले खेलकुद…