क्रिकेट « Khabarhub

एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिज सिरिजको मिति परिवर्तन

काठमाडौं - एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको टी-२० सिरिजको मिति परिवर्तन भएको छ। यूएईमा हुने प्रतियोगिताको बीचमा एसिया कपको फाइनल परेपछि खेलको मिति सामान्य परिवर्तन भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। यसअघि असोज ११, १२ र १४ गतेका लागि तय भएको नेपाल र वेष्ट इन्डिजको खेल अब असोज…