क्रिकेट « Khabarhub

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक गरिएको छ ।  बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । साथै क्यानसँग एक्स्ट्रिम इनर्जी ड्रिंकको साझेदारी पनि भएको छ । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी