क्रिकेट Archives | Page 86 of 283 | Khabarhub Khabarhub

पञ्जाबमाथि आरसीबीको जित : विराटको शानदार अर्धशतक

काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ। सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि शिखर धवनले…