फुटबल « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुने

काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्। ​लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ। दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन्। सोही समयमा च्यासल मैदानमा न्युरोड टिम एनआरटी…