फुटबल « Khabarhub

इन्टर मिलान कोपा इटालियाको नवौं पटक उपाधी उचाल्न सफल

काठमाडौँ - इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ। फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो। रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो हाफमा नै भएको थियो। जसअनुसार तेस्रो मिनेटमा नै निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा…