फुटबल Archives | Page 109 of 356 | Khabarhub Khabarhub

युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ - युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। खेलको ८६औँ मिनेटमा डानिलोले विजयीगोल गरेका थिए। जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ। पछिल्लो…