फुटबल « Khabarhub

आर्सनलसँग लेस्टर सिटी १-० ले पराजित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरे। यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५२ अंक जोडेको छ भने लेस्टर २४ अंक…