Live on
Your Voice, Your Power
काठमाडौँ - बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५-० को सहज जित निकालेको छ। घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक-एक गोल गरे। जितसँगै बायर्न १० खेबबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्षस्थानमा…