फुटबल « Khabarhub

बार्सालाई पराजित गर्दै रियल फाइनलमा

काठमाडौँ - चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै रियलले बार्सिलोनालाई ४-० ले हराएको हो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे। रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४-१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १-० ले…