Live on
Your Voice, Your Power
ह्युस्टन - कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि जारी विश्वकपमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार राति ह्युस्टन रंगशालामा ६९ हजार दर्शकमाझ निकालेको सानदार जितसँगै डच टोली नकआउट चरणको नजिक पुगेको छ । पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको रोनाल्ड कोम्यानको टोलीले यो जितसँगै समूह 'एफ' मा दुई खेलबाट…