फुटबल « Khabarhub

थाइल्यान्डमा हुने ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि खेलाडी छनोटको तयारीमा एन्फा 

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि टिम गठन गर्न खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ ।  आगामी वर्ष थाइल्यान्डमा हुने खेलका लागि राष्ट्रिय पुरुष तथा महिला खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो ।  राष्ट्रिय टिम प्रशिक्षण र तयारीका लागि सक्षम खेलाडी छनोट गर्न एन्फाले शुक्रबार खुला आवेदन आह्वान…