फुटबल « Khabarhub

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)

काठमाडौँ– नेपाल र बंगलादेशबीचको महिला टोलीको पहिलो मैत्रीपूर्ण फुटबल शुरु भएको छ । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु भएको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीलाई मैदानमा उतारेका छन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो…