फुटबल « Khabarhub

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल

काठमाडौं - स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि ४-१ को फराकिलो जित हात पारेको छ। जितसहित स्विडेन समूह‘सी’मा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि नै दुवै टोली दोस्रो चरणमा प्रवेश गरे पनि पहिलो स्थानका लागि सो खेल महत्त्वपूर्ण मानिएको थियो। खेलको ३१ औ मिनेटमा कार्लेटा वामसरले रातो कार्ड पाएपछि जर्मनी १०…