फुटबल Archives | Page 202 of 341 | Khabarhub Khabarhub

थ्री नेशन्स कप आजदेखि, उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्दै

काठमाडौँ-  थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । बंगलादेश र किर्गिस्तान…