Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौँले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुर आज काठमाडौँविरुद्ध उत्रदै छ । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदूरपश्चिमको टिम…